बिदा थप्नेदेखि १ लाख राहत दिनेसम्मका सरकारी निर्णय यस्ता छन्

बुटवल । बिहीबार बसेको प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ । बैठकले ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको … Continue reading बिदा थप्नेदेखि १ लाख राहत दिनेसम्मका सरकारी निर्णय यस्ता छन्